२०७७ कार्तिक ५, बुधबार

रेलवेमा जुम्ल्याहा दिदीबहिनी

चिनियाँ नयाँ वर्ष अर्थात् वसन्त चाडको बेला अहिले रेलयात्रीको भीडले विश्वको ध्यान तानेको छ। दशौँ लाख चिनियाँ रेल यात्रा गरी पर्व मनाउन घर फर्किँदै छन् भने छुट्टी मनाउन हिंड्नेको भीड उस्तै छ।

खचाखच भरिएका चिनियाँ रेलमा खटेका धेरै स्वंसेवक युवतीमध्ये अहिले जुम्ल्याहा दिदीबहिनीले धेरैको ध्यान तानेका छन्। यी सुन्दर दिदीबहिनीले रेलमा सेवा गर्दै आएको ६ वर्ष भइसक्यो। एजेन्सी

सम्बन्धित समाचार