२०७७ कार्तिक ४, मंगलवार

पैरवी क्षमतासम्बन्धी गोष्ठी

सुर्खेत । सुन्दर नेपाल संस्थाले संस्थागत पैरवी क्षमता विश्लेषण सूचकसम्बन्धी तीन दिने कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।

गोष्ठीमा संस्थाले हालसम्म गर्दै आइरहेको पैरवी र त्यसको अवस्थाबारे कार्यात्मक छलफल भएको थियो ।
पैरवी क्षमताका सूचक हरुका आधारमा गरिएको विश्लेषणमा संस्थाले हालसम्म गरेको कामको मूल्याङ्कन र मापन गरिएको थियो ।