२०७७ कार्तिक १०, सोमबार

नेत्रहीनका लागि तोकेरै बजेट छुट्याइने

सुर्खेत । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले आगामी बजेटमा नेत्र ज्योती संघलाई तोकेरै बजेट छुट्याउने प्रतिबद्धता जनाएका छन् । सबैको साथ र सहयोगका लागि सरकारले नेत्रहीनहरुका आवाजलाई बजेटमा समेट्न सक्ने मन्त्री रावलको भनाइ थियो ।

नेपाल नेत्र ज्यातेी संघले कर्णाली प्रदेश स्तरीय कार्यशाला गोष्ठी सम्पन्न गर्दै मन्त्री रावलले सो कुरा व्यक्त गरेका हुन् । यस्तै, नेत्र ज्योती संघका केन्द्रीय अध्यक्ष तीर्थकुमार मिश्रले कर्णाली प्रदेश सरकार र आफूहरुले सहकार्य गरेर कार्य गर्न चाहेको बताए ।

अनुदानको आधारमा नभई कामको आधा रमा उनले आ फ ूहरुलाई प्रोत्स ाहन गर्न सरकारसँग आग्रह गरे । बिरामीलाई… समिति अन्तर्गतका े मूल्याङ्कन कमिटीका संयोजक तथा गाउँपालिकाका इन्जिनियर मोहनकुमार ओलीले बताए ।

त्यस्तै, बिरामी उपचार सहयोगका लागि आर्थिक सहायता रकम पनि वितरण गरिएको छ । जसमा ८ जना बिरामीहरुलाई २ लाख ६५ हजार रकम वितरण गरिएको छ । मिर्गौला फेल भएका, रगत क्यान्सर, मुटुरोगीजस्ता ठूला बिरामीलाई सो रकम वितरण गरिएको हो ।