२०७७ मंसिर ८, सोमबार

बिल बुझाएर बिद्यालयले रकम लियो तर बिद्यार्थीले पाएनन पाठ्पुस्तक

downloadकालिकोट, भाद्र ५ ।
शैक्षिक शत्रको पाच महीना बिति सकेको छ । यो वर्षलाई सरकारले शैक्षिक पाठ्यपुस्तक वर्ष भनेर घोषणा गरेको थियो । तर अहीले सम्म पनि बिद्यालयमा पाठ्यपुस्तक नपुगेको देखिन्छ ।

बिद्या ज्वति मा.बि रकु ९ लुयाटामा शनिबार बिद्यालय प्रशासन अबिभावक बिद्यार्थी बिच त्रिपक्षिय छलफल भएको छ ।

शैक्षिक ्पुस्तक नपुगेको बिषयमा छलफल गर्न बिद्यालयमा त्रिपक्षिय छलफल भएको एक बिद्यार्थीले बताएका छन । बिद्यालमया कम्तिमा २० जान सम्मले हाल सम्म पनि पाठ्यपुस्तक नपाएको ति बिद्यालर्थीले बताएका छन ।

आफुलाई बिद्यालय प्रशासनले हाल सम्म पनि किताब आज आउछ भोलि आउछ भनेर भुलाएको र हाल सम्म किताब नआए पछि बिद्यार्थीहरु आन्दोलित हुनु पर्ने अबस्था आएको ति बिद्यार्थीले रेडियो मालिकालाई फोन मार्फत जनाएका हुन ।

कक्षा एक देखि दस कक्षा सम्म निशुल्क पाठ्यपुस्तक बितरण गरि रहेको नेपाल सरकारले कक्षा एक देखि ६ सम्मको आफै र त्यस उपरको किताब निजि क्षेत्रलाई छाप्न दिएको जनशिक्षाको नेतृत्वमा पाठ्पुस्तक वर्ष घोषणा गरेर सरकारले सत प्रतिशत बिद्यार्थीको हातमा किताब पुर्याउने भने पनि सबै भन्दा किताब बितरणमा लाप्रबाही यो वर्ष देखिएको छ ।

कति पय बिद्यालयका किताब महीनौ सम्म सदरमुकामका पसल तथा बाटोमा अलपत्र पारि छाडिएका थिए भने केही बिद्यालयले हाल सम्म स्कुलमा पाठ्यपुस्तक पुर्याउन सकेका छैनन् । यो कुरा जिल्ला शिक्षा कार्यालयले भने सुन्न तयार छैन । बर्षे बिदा सकिएर बिद्यालय खुलि सक्दा पनि बिद्याज्वति माबि लुयाटा जस्तैे अन्य धेरै ठाउँका बिद्यार्थीहरुले किताब पाउन नसकेको जाकारहरु बताउ छन ।

बिद्यालयमा किताब नपुगेको बिषयमा अभिभावक आक्रोसित भए पछि बिद्यालय प्रशासनले शनिबार बिद्यार्थी अबिभावक संग छलफल गरि एक दिनका लागि किताब स्कुल पुर्याउने अबसर दिन र मिडिया बाजि नर्गन अनुरोध गरे पछि आफु चुप लागेको एक बिद्यार्थीले बताएका छन ।

यता जिल्ला शिक्षा कार्यालयमा भने जिल्लाका सम्पुर्ण बिद्यालयले आफुले पाउने पाठ्यपुस्तक बाफतको बिल बुझाएर भुतmानि भने लिई सकेका छन र सो बिद्यालयले पनि लिने पैसा लिएको र भुतmानि नभएको पैसा फ्रीज भईसकेकोले त्यस्ता बिद्यालयलाई अब कार्वाही गरि छाड्ने जि .शि. अ बाबुराम काराखेतिले बताउनु भयो । उहाँले किताब नपाएका बिद्यार्थीलाई शिक्षा कार्यालयमा सम्पर्क गर्न अनुरोध गर्नुृ भयो ।