२०७७ मंसिर १६, मंगलवार

छैठौ प्रदेश इन्चार्जमा वस्नेत

Shakti-basnetसुर्खेत, ५ भदौ ।
नेकपा माओवादी केन्द्र प्रदेश नं.६ को इन्चार्जमा स्थायी समिति सदस्य शक्तिवहादुर वस्नेत हुनु भएको छ ।

नेपाल सरकारको पुर्ब गृहमन्त्री समेत रहेका नेपाली राजनीतिका एक आशा लाग्दा भबिस्य बोकेका युवा नेता बस्नेत शालीन र भद्र स्वभावका धनी, मानिने बस्नेत संघिय गणतान्त्रिक नेपालको ६ न. प्रदेशको इन्चार्ज हुनुभएको हो ।

पहिले प्रदेश नम्वर ६ का इन्चार्ज जनार्जन शर्मा उर्जा मन्त्री भएपछि माओवादीले वस्नेतलाई प्रदेश इन्चार्ज वनाएको हो ।