२०७७ कार्तिक ४, मंगलवार

वीरेन्द्रनगर नगरपालिकाको आयतर्फ ४५ करोड ३ लाख १२ को बजेट प्रस्तुत (नीति तथा बजेटको पूर्णपाठसहित)

सुर्खेत ।

कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकाको पाँचौ नगरसभा आजदेखि शुरु भएको छ । नगरसभामा आय तर्फ ४५ करोड ३ लाख १२ को बजेट प्रस्तुत गरिएको छ । वीरेन्द्रनगर नगर कार्यपालिकाका उपप्रमुख एवम् कार्यक्रम तर्जुमा समितिका संयोजक मोहनमाया ढकाल (भण्डारी)ले आगामी आ.व. २०७६०७७ का लागि बजेट तथा नीति र कार्यक्रम प्रस्तुत गरेकी हुन ।

नीति तथा बजेटको पूर्णपाठBNN niti tatha bajet

https://drive.google.com/file/d/1b7Lvvx9rFGMqjamvhwlyjNJiDvEgsEmd/view?usp=drivesdk