२०७७ मंसिर १०, बुधबार

प्रधानमन्त्रीद्धारा ईन्धन अभावबारे आपूर्तिमन्त्री सँग चासोव्यक्त

Prachanda-358x300भदौ ६, काठमाडौं । प्रधानमन्त्रीपुष्पकमलदाहाल‘प्रचण्डले’उपत्यकामा देखिएको ईन्धनअभावबारे आपूर्तिमन्त्रीदीपकबोहरासँग टेलिफोनमाचासो राख्नुभएको छ ।

सोमबार प्रधानमन्त्रीले आपूर्तिमन्त्रीबोहरालाई टेलिफोन गरी बजारमा देखिएको ईन्धनको अभावबारे चासो राख्नुभएको हो । प्रधानमन्त्रीले भन्नुभयो, ‘उपत्यकामा पेट्रोलियमपदार्थको अभावभएको सूचनाआएको छ । पेट्रोल पम्पहरुमालाइनलाग्नथालेको छ, यसको कारण के हो ?यसको तत्काल समाधानकालागिप्रयत्नगर्नुहोस् ।’

टेलिफोनमाप्रधानमन्त्रीले बजारको नियमितअनुगमनगर्न, पेट्रोलियमपदार्थ लगायतजनताको दैनिकीसँगगाँसिएकाउपभोग्य बस्तुहरुको सहजआपूर्तिलाई नियमितगर्न आपूर्तिमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो ।

जवाफआपूर्तिमन्त्रीबोहराले तीनदिनलामो बिदाका कारणउपत्यकामा ईन्धनको आपूर्तिमा केही समस्या देखिएको भन्दै मन्त्रालयले जुनसुकै परिस्थिति र समयमापनि पेट्रोलियमपदार्थको आपूर्तिमा समस्यानआउने गरी आपूर्ति व्यवस्था सहजगर्ने तयारीमालागेको जानकारी दिनुभयो ।