२०७७ कार्तिक ८, शनिबार

नगर विकास कोषको सञ्चालक समिति सदस्यमा ढकाल

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकाललाई नगरविकास कोष सञ्चालक समितिको सदस्य पदमा मनोनयन गरेको छ । नेपाल सरकारले प्रत्येक प्रदेशका नगरपालिकाका प्रमुख र उपप्रमुख मध्येबाट मनोनयन गर्दा कर्णाली प्रदेशबाट ढकाल मनोनयनमा परेरि हुन ।

उपप्रमुख ढकालसँगै अन्य प्रदेशका नगरपालिकाका प्रमुख र उपप्रमुख मध्येबाट अन्य दुइजना महिलासहित सातजनालाई नगरविकास कोष सञ्चालक समितिको सदस्य पदमा मनोनयन गरेको हो ।
यो