२०७७ कार्तिक ११, मंगलवार

वीपी स्मृतिमा रक्तदान

सुर्खेत ।
नेपाल विधार्थी संघ मप विश्वविधालयले स्वर्गिय वीपी कोईरालाको ३८औं स्मृति दिवसको अवसरमा विश्वविधालयमा आज रक्तदान कार्यक्रम समाप्न गरेको छ ।
उक्त कार्यक्रमा स्ववियुु सभापति झक्क बहादुर शाहि, सविन चालिसे, मोहन राना सहित करिब २५ जना विधार्थीहरुले रक्तदान कार्य गरेका छन् । उक्त रगत नेपाल रेटक्रर सोसाईटि सुर्खेत लाई उपलब्ध गराईको नेपाल विधार्थी सघं सुर्खेतका नेता मोहन रानाले जानकारि दिए ।