२०७७ कार्तिक १४, शुक्रबार

माेटरसाइकलकाे ठक्करबाट एक बालक घाइते

दैलेख । दैलेख सदरमुकाम स्थित नारायण नगरपालिका ४ का गोपाल बस्नेत माेटरसाइकलका ठक्करबाट घाइते भएका छन । उनलाई भे ७ प ४४६४ मोटरसाइकलले ठक्कर दिएकाे जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

उनी गम्भीर घाइते भयका छ बस्नेत को हातमा निदार टाउमा चोट लागेको छ । घटना काडाचौर मा भयको हो । बस्नेतकाे हाल जिल्ला अस्पताल मा उपचार भैरहेको छ ।

तस्बिर : कृष्ण दैलेखी