२०७७ कार्तिक ५, बुधबार

कक्षा ११ को परीक्षाफल प्रकाशित

काठमाडौं :    राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल प्रकाशित  गरेकाे हाे।  बोर्डले मंगलबार बिहान नतिजा सार्वजनिक गरेको हो ।  कक्षा ११ को परीक्षा गत जेठमा भएको थियो । देशभरबाट पाँच लाख नौ हजार बाउन्न परीक्षार्थी सहभागी थिए।