२०७७ कार्तिक १४, शुक्रबार

‘जेष्ठ नागरिकको सुरक्षा सरकारले गर्छ’

२९औँ अन्तराष्ट्रिय जेष्ट नागरीक दिवश सुर्खेतमा पनि मनाइएको छ । सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश तथा विरेन्द्रनगर नगरपालीका सुर्खेतको आयोजनामा जेष्ट नागरिक सम्मानकार्यक्रमको आयोजनागरि मङ्गलबार दिवशमनाएको हो ।
सम्मान कार्यक्रममा बोल्दै सामाजिक विकाश मन्त्री दल रावलले जेष्ट नागरीकहरुको सम्पुर्ण जिम्मा सरकारले लिने बताउनु भएको छ । उहाले कानुनले नै जेष्टना गरिकहरुको सम्मान गर्नकै लागी भत्तालगाएको व्यवश्था गरेको उल्लेख गर्नु भयो ।
वृद्धाश्राममा बस्ने वातावरण नहुनु पर्ने आफ्नो धारणा भएपनि पारिवारीक कारणले त्यस्तो अवश्था आए सरकारले जिम्मालीनकालागीप्रदेशका सबै जिल्लामा वृद्धाश्रम खोल्ने तयारी गरेको बताउनु भएको छ । सम्मान कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति सुर्खेतका संयोजक छविलाल सिग्देलले जेष्ट नागरिक हरुले राष्ट्र निमार्णमा पु¥याउनु भएकोमा योगदानको सम्मानगर्नुभएको छ । ्रत्यसै गरि उक्त कार्यक्रममा उप मेयर मोहन माया ढाकाल निमित्त जिल्ला प्रमुख कृष्ण खड्का लगाएतको उपस्थित रहेको थियो । उत्त कार्यक्रम प्रदेश जेष्ठ नागरीक संघ का प्रदेश सञ्योजक वाल कृष्ण श्रेष्ठको अध्यक्षता मा सम्पन्न भएको थियो । उक्त कार्याक्रममा ५० जना ज्येष्ठ नागरिकहरु लाई सम्मान गरिएको थियो ।