२०७८ बैशाख २६, आईतवार

सुर्खेत । कोरोनाको दोस्रो लहर कर्णाली प्रदेशमा पनि तिव्र गतिमा फैलिरहेको छ । प्रदेशका १० वटै जिल्लाहरुमा दिन प्रतिदिन संक्रमितहरु बढ्दै गएका छन् । कर्णाली प्रदेश सरकारकाले कोभिड–१९ रोग नियन्त्रण तथा व्यवस्थापनको कार्यलाई प्रभावकारी बनाउनको लागि कोभिड रोग नियन्त्रण÷व्यवस्थापन निर्देशक…

सुर्खेत । हुम्लामा हवाई उडान पुनः शुरु भएको छ । कोरोना संक्रमणको दर बढ्दै गए जिल्लामा खाद्यान्न संकट पर्न सक्ने जनाउँदै जिल्लास्तरीय कोभिड व्यवस्थापन केन्द्र (डिसिसिएमसी)ले बुधबारदेखि खाद्यान्न र निर्माण…

सुर्खेत । कोरोनाको दोस्रो लहर कर्णाली प्रदेशमा पनि तिव्र गतिमा फैलिरहेको छ । प्रदेशका १० वटै जिल्लाहरुमा दिन प्रतिदिन संक्रमितहरु बढ्दै गएका छन् । कर्णाली प्रदेश सरकारकाले कोभिड–१९ रोग नियन्त्रण तथा व्यवस्थापनको कार्यलाई प्रभावकारी बनाउनको लागि कोभिड रोग नियन्त्रण÷व्यवस्थापन निर्देशक…

सुर्खेत । निषेधाज्ञाको उलंघन गर्ने ४२ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेर जिल्ला प्रशासन कार्यालयमा आवश्यक कारवाहीको लागि पठाइएको छ । जिल्ला प्रहरी कार्यालय…

सुर्खेत । चालु आर्थिक बर्षको ६ महिनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा ४ सय ३० वटा उजुरी दर्ता भएका छन् । अख्तियारले सार्वजनिक गरेको पुस मसान्त सम्मको अर्धवार्षिक प्रतिवेदनमा…

दैलेख। मन्दिर क्षेत्रको उचित व्यवस्थापन नहुँदा पादुका स्थानका मुर्ती चोरीको जोखिममा रहेका छन । दुल्लु नगरपालिका–९ मा रहेका पादुका स्थान दैलेखको पशिद्ध पञ्चकोशी क्षेत्र मध्ये एक महत्वपूर्ण स्थान हो । मन्दिर क्षेत्रमा छरिएर रहेका मुर्तीहरुको राम्रो व्यवस्थापन नहुँदा विभिन्न देविदेवतामा…

सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रथम पञ्चवर्षीय योजना (२०७६÷०७७ —२०८०÷०८१) सार्वजनिक गरेको छ । सामाजिक विकास, उत्पादन र उद्योग, पर्यटन र वातावरण, विज्ञान प्रविधि, डिजिटल कर्णाली, सुशासन, पूर्वाधार विकास जस्ता थुप्रै कुराहरुलाई प्रथामिकतामा राख्दै योजना तयार गरिएको हो । पञ्चबर्षीय…