२०७७ कार्तिक १०, सोमबार

कर्णालीलाई ड्रग्स निषेधित बनाइन्छ : मन्त्री भण्डारी

सुर्खेत । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले कर्णाली प्रदेशलाई ड्रग्स निषेधित र मदिरा नियन्त्रित प्रदेश बनाइने घोषणा गरेका छन् । मन्त्रालयले आइतबार आयोजना गर ेक ा े स्थानीय तहक ा जनप्रतिनिधिहरुका े लागि विपद् व्यवस्थापनसम्बन्धी प्रदेश स्तरीय अ भिमुख ीक र ण् ा क ा र्यत्र m मल ा ई सम्बोधन गर्दै उनले प्रदेश प्रहरी गठन भइसकेपछि उक्त कार्यक्रम लागू गर्ने बताए । ‘‘प्रदेश प्रहरीको गठन गर्ने तयारीमा सरकार अघि बढेको छ । प्रहरी नियुक्त भइसकेपछि ड्रग्स निषेधित र मदिरा नियन्त्रित प्रदेशको रुपमा कर्णालीलाई घोषणा ग िरन ेछ   ।’’ उनले सरक ा रद्वा रा प्रतिबन्धित नेकपा विप्लव समूहलाई सहय ा ेग नगर्न स्थान ीय तहक ा जनप्रतिनिधिलाई आव्हान् गर्दै भने, ‘‘उक्त समूहसँग साँठगाँठ गरेको, चन्दा दिई सहया ेग गर ेका े वा मिलोमतो गरेको पाइएमा तपाईहरु कर्णालीलाई ड्रग्स निषेधित बनाइन्छ ः भण्डारी स रक ा र ी िन ग र ा न ी म ा ह ु न ु ह ु न े छ   । त् य स ै ल े य त ा त प र्m प िन ख् य ा ल ग र्न ु ह ा े ल ा   । ’ ’ मन्त्र ी भण्डा र ीले देशभर व्यवस्थाविरोधी उक्त समूहका १२ सय कार्यकर्ता सरकारको नियन्त्रणमा आइसकेको बताउँदै केहीले अहिले आत्मसमर्पण गरिरहेको बताउँदै सुरक्षा चेतावनी आएको खण्डमा सुरक्षा निकायलाई जानकारी दिन आग्रह गरे । ‘‘सरकार आवश्यक सुरक्षाको प्रबन्ध गर्न तयार छ ।’’ उनले भने, ‘‘चेतावनी आएको खण्डमा, जिल्ला बाहिर जानु परेको खण्डमा प्रशासनलाई जानकारी दिनुहोला ।’’ उनले भने, ‘‘प्रशासनला ई जानक ा री न दिई तपाईमाथि कुनै घटना घटेको खण्डमा हामी लापरवाही ठान्ने छौँ ।’’ उनले विपद् व्यवस्थापनमा फस्ट मुभर बन्न जरुरी रहेको बताउँदै कि नम्बर वान बन्नुपर्ने कि वन्ली वान बन्न सुझाव दिए । कार्यक्रममा कर्णाली प्रदेशका स्थानीय जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।