२०७७ मंसिर १३, शनिबार

जाजरकोटमा लक्ष्मी वैंकको शाखा स्थापना

Image result for laxmi bankभाद्र १३ जाजरकोट । जाजरकोटमा सडक सञ्जालको विकास संगै विभिन्न सेवा सुविधाहरु थपिर्ने क्रम जारी रहेको छ । कुनै वेला जिल्लामा एक मात्र नेपाल वैंक भएका कारण सेवाग्रहीहरु घण्टौ लाईन वस्र्नु पर्ने वाध्यता सडक सञ्जालको विकास संगै अन्त्य हुँदै गएको छ ।

जिल्लामा एक मात्र नेपाल वैंक हुँदा सेवाग्रहीलाई वैंकले हैरानी दिएको गुनासो गदै आएका थिए । सोमवार देखी जाजरकोट सदरमुकाममा एटिएम सुविधा सहितको लक्ष्मी वैकको शाखा सञ्चालनमा आएपछि सेवाग्रही खुसी भएका छन् ।

आजै रुकुमको चौरजहारीमा पनि लक्ष्मी वैंकको शाखा स्थापना गरिएको छ । अव नेपाल वैंकमा काम गर्दा चिनचान र भनसुनका आधारमा काम हुँने दिन गएको सेवाग्रही वताउछन् ।