२०७७ कार्तिक ७, शुक्रबार

यसरी बन्द गरिदैछ टोल, टोलमा सडक (फोटोफिचर)

सुर्खेत । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाईरसका कारण सरकाले वैशाख ३ गतेसम्मकाा लागि देश नै लकडाउन गरेको छ । लकडाउन उल्लंघन गर्न नदिन विरेन्द्रनगरका विभिन्न स्थानका सडकहरू बन्द गरिएको छ।