२०७७ कार्तिक ९, आईतवार

कोरोना संक्रमण नहोस भन्दै वीरेन्द्रनगरमा दिप प्रज्ववलन

सुर्खेत, १ बैशाख ।
विश्वलाई नै त्राही त्राही पारेको कोरोना विरुद्ध सोमबार वीरेन्द्रनगरमा दिप प्रज्ववलन गरिएको छ । कोरोनासँग लडन साहस पाउन र कोरोना विरुद्धको लडाईमा सफलता पाउन भन्दै स्थानीयले दिप बालेका हुन । नयाँ वर्षमा दिप बाल्दा कोरोनाबाट जोगिन सहयोग पुग्ने अपेक्षा गरिएको स्थानीयको भनाई थियो ।

हेर्नुहोस तस्वीरमा