२०७७ श्रावण २४, शनिबार

एमयू र हपेईबीच सम्झौता

सुर्खेत, असार २६ । मध्यपश्चिमाञ्चल विश्वविद्यालय, सुर्खेत, नेपाल र हपेई अर्थशास्त्र तथा वाणिज्य विश्वविद्यालय, सिजियाच्वांबग, चीनबीच शैक्षिक तथा अनुसन्धान विकासमा सहकार्य गर्नका लागि सम्झौता सम्पन्न भएको छ ।
२०७७ असार २ का दिन मध्यपश्चिमाञ्चल विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा.डा. नन्दबहादुर सिंह र हपेई अर्थशास्त्र तथा वाणिज्य विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा.डा. हे छिछ्याङ्गद्वारा सम्झौता पत्रमा हस्ताक्षर गरिएको विश्वविद्यालयका उपप्राध्यापक एवम् सूचना तथा सञ्चार प्रविधि विज्ञ पञ्चदेव भट्टले जानकारी दिए ।
‘‘उक्त सम्झौता कुनै निश्चित अवधिका लागि मात्र नभई सम्झौता मितिपश्चात् सौहार्दपूर्ण तवरले दिर्घकालीनरुपमा लागू हुने कुरा सम्झौता पत्रमा उल्लेख गरिएको छ ।’’ उप–प्राध्यापक भट्टले भने, ‘‘यो सहकार्यपश्चात् दुईटै विश्वविद्यालयले साझा चासोका विषयहरुमा सहकार्य गरिनेछ जसअन्तर्गत दिर्घकालीन तथा समग्र सहयोगको परिधिअन्तर्गत रहेर वैज्ञानिक अनुसन्धान, शैक्ष् िाक स ंस्था सञ्चालन तथा भिजिटिङ्ग स्कलर आदान–प्रदान हुनेछ । शैक्षिक पठनपाठन सुधार तथा सिक ा ईक ा ल ागि उप युक्त प्राध्यापकहरुसमेत विश्वविद्यालय बीच आदान–प्रदान हुनेछन् भने भविष्यमा विश्वविद्यालयअन्तर्गत रहेका विभाग तथा स्कुलहरुबीच समेत नजिकबाट सहकार्य हुनेछ ।
यो सम्झ ौतापश्चात् दुई वटै विश्वविद्यालयले आफ्ना विद्यार्थीहरु सम्बन्धित विषयअन्तर्गत रहेर ट्रान्सफर ग र ी प ढ ् न स क्न े छ न ् , ज सल े गर्द ा उनीहरुक ा े सिक ाई सुध ा र तथ ा अन्त र्रा ष्ट्रि य शिक्षामा समेत पहुँच पुग्नेछ ।’’ यो सम्झौतामा आधारित रहेर सहक ा र्यक ा े प्रभावक ा िरता र उपयोगिताक ो दायरालाई अझै फराकिला े पार्नक ा लागि अन्य सम्झौतासमेत गर्न सकिने प्रावधान रहेको छ । जुन उच्च अधिकारीहरु संवाद, भ्रमण तथा छलफलमार्फत् गरिने कुरा उल्लेख गरिएको छ । सन् १९५३ मा चीनको हपेई प्रान्तमा स्थापना भएको हपेई अर्थशास्त्र तथा वाणिज्य विश्वविद्यालयअन्तर्गत अर्थशास्त्र, व्यवस्थापन, कानून मुख्य विधा हुन् भने कला र विज्ञान तथा प्रवि धिसमेत िवशेष अ ध् ययन– अ ध्या पनक ा क्ष ेत्र हुन् । या े सहकार्यपश्चात् मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा कार्यरत प्राध्यापक तथा अध्यनरत विद्यार्थीहरुले प्रत्यक्ष शैक्षिक लाभ लिन सक्ने विश्वास गरिएको छ ।