२०७७ माघ १२, सोमबार

२७ मिलिएन भ्यूज पुगेको अवसरमा सेलिब्रेसन

सुर्खेत । निर्मल पौडेलको निर्देशनमा बनेको ‘बालखैमा दिल बस्यो गौथली’ गितले २७ मिलिएन भ्यूज प्राप्त गरेको छ । निर्मल फिलिम्स प्रा.ली को व्यानरमा बनेको गितमा २७ मिलिएन भ्यूज पुगेको अवसरकार वीरेन्द्रनगरमा सेलिब्रेसन गरिएको छ । सुर्खेतमा निर्माण गरिएकोे गितले राम्रो सफलता पाएकोमा निर्माण टिमले खुसी व्यक्त गरेको छ ।

सेलिबेसनमा युटुवबाट आएको ५० हजार रुपयाँको चेक चाएक रुपेश चन्दलाई हस्तान्तरण गरिएको छ । साथै गितको टिमलाई अन्य बानेस वितरण गरिएको छ ।  सलिब्रेसन पछि ‘बालखैमा दिल बस्यो गौथली २’ को घोषणा गरिएको छ । मोफसलमा निर्माण गरिएको गितको सफलताले आफुहरुलाई हौसला दिएको निर्देशक निर्मल पौडेलले बताए ।

भिडियो हेर्नुहोस ।