२०७७ मंसिर १६, मंगलवार

विद्यालयलाई पुर्व गृहमन्त्रीद्धारा सहयोग

Shakti-basnetभदौ २३ जाजरकोट । पुर्व गृहमन्त्री शक्तिवहादुर वस्नेतले कुदु स्र्थीत मावि विद्यालयलाई पाँच लाख दिएका छन् । विद्यालयको भार्तिक पुर्वधार,खानेपानी लगाएतका समस्या भएको गुनासो स्थानीय अभिवावकले गरेपछि मन्त्री वस्नेतले पाँच लाख रकम दिएको हुँन ।

मन्त्री वस्नेतले योर रकम दिएपछि विद्यालयमा भौर्तिक पुर्वधारका सामग्रीहरु र पानीको धारा जोड्न सहज हुँने स्थानिय लोकेन्द्र रोकायले जानकारी दिनुभयो । विद्यालय सञ्चालन गर्न निकै समस्या परेको वेला यो रकम पाँउदा निकै खुसी भएको विद्यालयले वताएको छ ।

पुर्व गृहमन्त्री शक्ति वहादुर वस्नेतले सो रकम आप्नो तलव वाट दिएका हुँन । खलंगाको कालेगाउँमा आधा रोपनी भन्दा कम जमिन भएका वस्नेतको कुनै निजी सम्पती नजोडेका नेतामा पर्दछन् । उहाँ लामो समय देखी भैसीपाटीमा भाडाको घरमा वस्दै आउनुभएको छ । उहाँको यो घोषणा संगै अहिले विद्यालयलाई जग्गा ,आर्थिक सहगोग गर्नेको घुईचो लागेको विद्यालयले वताएको छ ।