२०७७ मंसिर १४, आईतवार

सत्र रोपनी जग्गामा लगाएको गाँजा प्रहरीद्धारा नष्ट

imagesभदौ २४ जाजरकोट । विहिवार वेलुका जाजरकोट प्रहरीले सत्र रोपनीमा लगाएको गाँजा खेती नष्ट गरेको वताएको छ ।

जिल्लाको भेरीमालिका ६ भेरेगाउँमा लुकाई ,छिपाई मकैवालीमा लगाएको १० रोपनी गाजा खेती नष्ट गरिएको छ ।

त्यस्तै जिल्लाको भेरीमालिका २ को तिमीले स्थित ७ रोपनी जग्गामा लगाएको गाँजा खेती प्रहरी नष्ट गरेको वताएको छ ।