२०७७ माघ ८, बिहीबार

मंगोलको संयूक्त प्रशिक्षण

सुर्खेत – मंगोल नेशनल अर्गनाइजेशन पार्टीले सुर्खेत जिल्लामा रहेको विभिन्न गाविस र नगरपालिकामा आफनो संगठनलाई प्रशिक्षण गर्ने क्र्रममा विद्ययापुर र घाटगाउँमा पनि संयुक्त रुपमा प्रशिक्षण कार्यक्र्रम गरेको छ ।

घाटगाउँको वरपिपल चौतारीमा मंगोल नेशनल अर्गनाइजेशनको कार्यक्र्रम भएको हो । कार्यक्र्रमको प्रमुख अतिथी मंगोल नेशनल सुर्खेत जिल्लाका अध्यक्षय नर बहादुर दर्लामी (वर्णबास)ले गरेका थिए । अतिथीहरु जिल्लाका सदस्य तिल बहादुर श्रेष्ठ, सदस्य रतन बहादुर दर्लामी, सचिव नर बहादुर खप्तडी मगर, रहेका थिए । कार्यक्र्रम सफल पार्न विद्यायपुर गाउँ सभाका अध्यक्षय इन्द्र बहादुर सलामी मगर, कमल श्रेष्ठ तगायतकाउ उपस्थिती रहेको थियो ।

कार्यक्रममा नेता तथा कार्यकर्ताहरुले नारा सहित आएका थिए । घाटगाउँका अध्यक्ष्य रहेको कृष्ण थापामगरलाई जिल्ला सदस्यमा बढुवा गरी अध्यक्षय पदमा प्रेम दर्लामी मगरलाई सर्वसहमति चयन गरेका छन । सभामा बोल्दै दर्लामीमगरले रातो चुरा पोते हिन्दु धर्मको भएकोले आफनो धर्म नभएकाले त्यागनु पर्ने बताएका छन ।