२०७७ मंसिर १४, आईतवार

सेक्स आत्माको सन्तुष्टि हो, मन मिले सम्मा गर्दा फरक पर्दैन – बुढा

यदि मरेर भुतभएसी कस्लाई तर्साउनु हुन्छ नि ? हा..हा..हा…. मान्छे मरेर के हुन्छ भन्ने त थाहा छैन,  यदि भुत नै भएभने बाँचुनजेल दुख दिनेहरुलाई तर्साउँछु ।

11016108_1620776004811091_1597989323719592925_n१.के छ खबर ?
ठिकै छु, खुसी छु ।

२. हिजो आज के माव्यस्त हुनुहुन्छ ?

मैले नै अभिनय गरेको चलचित्र ‘जिस्म’ को च्यारिटि सो र त्यस्काे  प्रमोसनमा नै ब्यस्त छु ।

३.तपाई जन्मिनु भाहो कि जन्माईएको हो ?

हा…. हा …हा…दुई टै हो । पहिले कोख भित्र खेलियो, अहलिे दर्शक्को मन मटुमा खेल्ने प्रयासमा छु ।

४.तपाईको जन्म कस्का निम्ती ?

मोरे जन्मा वास्तविक दर्शकहरुको, एउटा मसाला बन्नाको लागी भएको हो ।

५.मान्छेत हेन्डसम हुनुहुन्छ कतिगो आउँछन प्रेम प्रस्ताबहरु ?

हा ..हा…हा…. पहिलो कुरा त तपाईको आँखा नै राम्रो छ । कि मलाई राम्रो देखिदिनु भयो । तपाई जस्तै राम्रा आँखा भएकाहरुबाट अलि अलि आउँछ ।

६.आमा र प्रमिका मध्य एकलाई रोज्दा ?

सर्बप्रथम त आमालाई नै राज्छु । यो रमाईलो संसार देखाउँने नै आमा हुन । जिन्दगीका हरेक पाईलाहरु पार गर्ने एउटा जिवन साथिको आवश्यकता पर्छ । विहेगरेपछि श्रीमतिलाई पनि यतिकै माया गर्छु ।

७.तपाई हिँड्दै गर्दा बाटोमापाँचकिलो सुन भेटाउनु भयो भने के गर्नु हुन्छ नि ?

हा..हा..हा… अहिले को समयमा पाँचकेजी सुन भेटाउँने मेरो भाग्यमा नै छैन । यदी भेटि हाल्यो भने श्रीमति भए ढपक्क ढाक्नु हुन्थ्यो । श्रीमति छैन,  हरायको व्याक्ति खोज्दै आए फिर्ता गर्दिन्छु । नत्र सम्वन्धीत निकायमा जिम्मा लगाइर्दिन्छु ।

८.राज्यले तपाईलाई यो देशको यूवामन्त्री बनाईदियो भने तपाईको पहिलो प्राथामिकता के हुन्छ ?

याे पनि अलि असम्पभव कुुरा हाे । यूवा मन्त्री बन्ने मेरो जिन्दगीको लक्ष पनि हैन । यदी भईयछ भने । विदेश जाने बेरोजगार यूवाहरुालाई यहि देशमा रोजगारको पहल गर्ने थिए ।

11742900_1679752825580075_7687697179542106319_n९.मनपर्ने खाना ?

चिकेन र गहुँको रोटि भनेपछि हुरुकै हुन्छु । एकदमै मन पर्छ ।

१०. डान्स वारमाकत्तिगो जानु हुन्छ नि ?

गईन्छ यसो मुड चल्यो भने र साथिभाईको ग्यादरिङमा गईन्छ ।

११. मन पर्ने संगित ?

फिल्मी गितहरु अलि बढी मन पर्छ ।

१२. मन पर्ने ठाँउ ?

मेरो जन्मा थलो अछाम र मनाङ, मुस्ताङ भनेपछि अहिले नै जाउँ जस्तो लाग्छ ।

१३.मन पर्ने व्यक्ति ?

कथाले मागे पछि बलिउड ईम्राना हस्मि देखी लिएर नेपालको दयाह्याङ राई, खगेन्द्र लामी छाने सम्मा मन पर्छ ।

१४.मन पर्ने कपडा ?

मैले लगाएको जस्तै । कोट, पाईन्ट र टिसर्ट मन पर्छ ।

१५. सेक्सप्रतियहाँको सटिक धारणा ?

सेक्स आत्माको सन्तुष्टि हो । मन मिले सम्मा गर्दा फरक पर्दैन ।

१६.नेपाली समाजमा सेक्स स्वतन्त्र हुनुपर्छ, भन्ने पक्षमाकिविपक्षमा ?

सेक्स स्वभाविक प्रकृया हो । स्वतन्त्र हुनुनै पर्छ तर हाम्रो जस्तो समाजमा अहिले नै त्यो अस्वईकार्य छ ।

१७. जिन्दगीमा के गर्दामजा आउँछ ?

जिन्दगीमा कथामा डुबेर जव अभिनय गरिन्छ । त्यस्को मजा नै छुटै हुन्छ ।

१८.जीन्दगीमाभुल्नै नसकेको खुसीको क्षणलाई सम्झिँदा ?

जव म पहिलो म्यूजिक भिडियो खेलेको थिए तेतिखेर धेरै खुसी भएको थिए ।

१९.कहिले काहीँ यो कतकारिता क्षेत्रतिर किनलागेछु जस्तो लाग्दैन ?

लाग्दैन, कलकारिता त मेरो नसा नसामा बगेको रगत जस्तै हो । त्यसैले यो पेषा प्रति सन्तुष्ट छु ।

२०.यदि मरेर भुतभएसी कस्लाई तर्साउनु हुन्छ नि ?

हा हा हा …मान्छे मरेर के हुन्छ भन्ने त थाहा छैन । यदि भुत नै भएभने बाँचुनजेल दुख दिनेहरुलाईतर्साउँछु ।

        कलकार
सुरेनद्र बुढा (जिस्म नायक )