२०७७ मंसिर १४, आईतवार

रहेन्न चर्चित संगीतकार एंव गायक सुनिल बर्देवा

sunil-bardewaकाठमाडौं – चर्चित गायक, संगीतकार, संगीत संयोजक सुनिल बर्देवाको निधनको भएको छ । उनको मंगलबार साझ उपचारका क्रममा टिचिंग अस्पतालमा निधन भएको हो उनका गोरेटो अनि उस्तै छ गल्ली, बिहानीमा, पर्खाइमा, जब म लगायतका गीत चर्चित छन् ।

यसैगरी उनका जब मेरो गितारु ‘बेस्ट अफ सुनिल बर्देवाुलगायतका अल्बम प्रकाशित छन् । उनको १ छोरा र १ छोरी छन् । गत वर्ष उनकी श्रीमतीको देहान्त भएको थियो । उनको प्राथिव शरीर भोलि बिहान नेपाल प्रज्ञा प्रतिष्ठानमा अन्तिम श्रदान्जलीका लागि राखिनेछ ।भोलि नै पशुपति आर्यघाटमा दाह संस्कार गरिनेछ ।