२०७७ माघ ११, आईतवार

सडक निर्माण गरी फर्कदै गर्दा एकको मृत्यू

dead_body_by_twilitesmuse-d5hn2wjभदौ ३० जाजरकोट । जाजरकोट डोल्पा सडक खण्डमा पर्ने सावनेभीरमा एक जनाको मृत्यू भएको छ । गएरात्ती सडक खनेर घर फर्कदै गर्दा माथीवाट आएको ढुङगा लागेर भगवती ९ का २५ वर्षीय प्रदिप वोहराको मृत्यू भएको स्थानिय शिक्षक वुद्धीवहादुर वस्नेतले जानकारी दिनुभयो । मृतकको पोष्टमाटम दल्ली स्थित स्वास्थ्य केन्द्रमा गरिएको छ ।