२०७७ मंसिर १६, मंगलवार

यस्तै सेल्फी खिच्न चाहानुहुन्छ ? (हेर्नुहोस् फोटोफिचर)

तपाईँ सेल्फीको ‘पर्फेक्ट सुट’ लिन चाहानुहुन्छ ? ब्राजिलमा यस्तो कहाली लाग्दो स्थान छ । जुन पर्यटकहरुको मनमोहक अड्डा हो । पर्यटक २ हजार ७ सय ६९ फिट उचाइमा अवस्थित यो हिमालयमा आएर सेल्फी लिन्छन् । तपाईँले यस्तो सेल्फीको कल्पना पनि गर्नसक्नु हुन्न र तपाईँ त्यस्तालाई ‘इडियट’ को उपमा दिनुहुन्छ ।

ब्राजिलको रियो द जेनेरियोको सीमामा पर्ने ‘पेड्रा डा गाभिया माउन्टेन’ बाह्य पर्यटक र स्थानीयहरुका लागि प्रसिद्ध छ । मानिसहरु त्यो उच्च पहाडी श्रृङ्खलाको कहाली लाग्दो छेऊमा पुग्छन्, फोटो खिच्छन् र सामाजिक सञ्जालहरुमा पोस्ट गर्छन् । यो उच्च श्रृङ्खलामा खिचिएका फोटाहरु इन्स्ट्राग्राममा देखिन्छन् जहाँ हजारौँ लाइक र दशौँ हजार शेयर भइरहेको हुन्छ । आउनुहोस्, हामी पनि हेरौँ यो कहाली लाग्दो, भयानक ‘पेड्रा डा गाभिया माउन्टेन’को सुन्दरता र सेल्फी सौखिनहरुलाईः यो तस्विर देखेपछि पक्कै पनि तपाईँ भन्नु हुनेछ ….. हैट ।

19171615141312117654

31

210