२०७७ माघ ९, शुक्रबार

मंगलगढी प्राविको अध्यक्षमा थारु

images
                     phato : google

सुर्खेत, असोज १४ । यहाँको वीरेन्द्रनगर नगरपालिका–९ दिपनगरमा रहेको मंगलगढी प्राथमिक विद्यालयको नयाँ विद्यालय व्यवस्थापन समिति गठन भएको छ ।

विहीबार भएको भेलाले जागुराम थारुको अध्यक्षतामा नयाँ समिति गठन गरेको हो । समितिको सदस्यहरुमा मनिकला सुनार, तारा नेपाली, वीरबहादुर विक, सावित्रा सुनार, अमृता सुना र शिक्षक प्रतिनिधमिा शान्ति ढकाल र सदस्य सचिवमा खगेश्वर गौतम रहेका छन् ।

विद्यालय व्यवस्थापन समिति नयाँ शिक्षा नियमावली अनुसार गठन गरिएको हो ।