२०७७ मंसिर १४, आईतवार

शिक्षक संगठनको एकता

सुर्खेत, अcropped-cropped-logos-1सोज १७ ।
विभिन्न माओवादी घटकहरु मिलेर नकेपा (माओवादी केन्द्र) बेनपछि तीनका सुर्खेतमा तिनका शिक्षक संगठनहरुबीच आइतबार एकता भएको छ ।
नेपाल शिक्षक संगठन, अखिल नेपाल प्रगतिशील शिक्षक संगठन र अखिल नेपाल शिक्षक संगठन बिद्रोही सुर्खेतबिच आईतबा एकता भेला सम्पन्न भएको हो । प्रेमबहादुर थापाको अध्यक्षता तथा सर्पराज सिंहको प्रमुख आतिथ्यतामा भएको एकता भेलाबाट प्रेमबहादुर थापाकै अध्यक्षतामा ६३ सदस्यीय आयोजक समिति गठन गरिएको छ

बोधबिक्रम जि.सी.इन्चार्ज रहेको आयोजक समितिको बरिष्ठ उपाध्यक्षमा हिराबहादुर बि.क.,उपाध्यक्षमा राजिबकुमार वली, राम के.सी.,रत्ना रेग्मी र ओमप्रकाश अधिकारी चयन भएका छन् ।

यस्तै सचिबमा श्यामबहादुर वली, सह–सचिबमा पूर्ण पौडल, शेरबहादुर जि.सी., ललित बस्नेत र कोषाध्यक्षमा कमल शाही चयन भएका छन् ।
कार्यक्रममा प्रमुख अतिथी सिंह, नेकपा (माओवादी केन्द्र) सुर्खेतका ईन्चार्ज नरबहादुर बिष्ट, संयोजक कृष्ण जि.सी., केन्द्रीय सम्मेलन आयोजक समिति सदस्य लोकेन्द्र राना लगायतले आफ्नो भनाई राखेका थिए ।