२०७७ कार्तिक ५, बुधबार

संसारका सबैभन्दा महंगा ७ धातु, नासाले राख्छ कडा सुरक्षा घेरा भित्र

सबैभन्दा महंगो धातु कुन हो? यसको जवाफ सहजै आउँछ, हिरा, सुन वा प्लाटिनम। तर हिरा भन्दा महंगो धातु पनि छ जसलाई नासाले निकै कडा सुरक्षाको बिच सुरक्षित राखेको छ। यो धातुको १ ग्रामको करिब ५००० खर्ब रुपैयाँ बराबर मूल्य पर्छ।anti matter 12415287

नासाको अनुसार, एन्टिम्याटर संसारकै सबैभन्दा महंगो धातु हो। १ मिलिग्राम एन्टिम्याटर बनाउन २५० लाख डलर भन्दा बढी रकम खर्च हुन्छ। जहाँ यो बनाइन्छ, त्यहाँ विश्वकै उत्कृष्ट सुरक्षा व्यवस्था छ। धातु सुरक्षित राख्न नासाले पनि निकै कडा सुरक्षा व्यवस्था गरेको छ। केही विशेष व्यक्ति बाहेक एन्टिम्याटरसम्म अन्यको पुहुँचमा हुदैन। यसको प्रयोग अन्तरिक्षमा अन्य ग्रहमा जाने रकेटमा इन्धनको रुपमा गर्न सकिन्छ।

क्यालिफोर्नियमcalifornium 13225857यो तत्वको मूल्य १ ग्रामको करिब २ अर्ब ९० लाख बराबर पर्छ।

हिराdiamond 14457587यसको मूल्य १ ग्रामको ६० लाख रुपैयाँ भन्दा बढी पर्छ।

ट्रिटियमtritium 1522507ट्रिटियमको १ ग्रामको मूल्य ३२ लाख रुपैयाँ भन्दा बढी पर्छ।

ट्याफिट स्टोनtaaffeite stone 1629617यसको १ ग्रामको मूल्य २२ लाख रुपैयाँ भन्दा बढी पर्छ।

पाइनाइटpynite 18445427यसको १ ग्रामको मूल्य १० लाख रुपैयाँ भन्दा बढी पर्छ।

प्लुटोनियमplutonium 19556827यसको १ ग्रामको मूल्य ४ लाख ५० हजार भन्दा बढी पर्छ।