२०७७ मंसिर ८, सोमबार

छाडा संस्कार संस्कृति रहनु हुदैन । कृष्ण कँडेल लोकगायक

dsc09659 के छ खबर ?
हजुर ठीकै छ ।
 आजभोली केमा व्यस्त हुनुहुन्छ ?

म निरणतर नेपाली समाजलाई एकताको लागि अरुले अरोप प्रयोग गदछन गित संगितको माध्यम बाट देशलाई एकताउदै आर्थिक विकासतिर लैजानको लागि एउटा सानो प्रयास गरिरहेको छु ।

तपाई जन्मिनु भएको हो कि जन्माइएको हो ?

हा…हा… हा जन्माइएको हो ।

 तपाईको जन्म कसका निम्ति ?

मेरो जन्म भनेको जुनकार्य गरिरहेको छु त्यसकै निम्ति हो जस्तो लागछ ।

 मान्छे त निकै हेण्डसम हुनुहुन्छ कलेज पढदा कतिको आए लभलेटर ?

खै मलाई त्यस्तो बाहिरी आवरण राम्रो हेदैमा र कोही कोही जनाले मान्छेले हेदैमा आफू राम्रो छु जस्तो लागदैन

 आमा श्रीमती र प्रेमिकामध्ये एक जनालई रोज्दा……

मेरो रोजाई आमा नै रोज्छु जसले जन्म नदिएको भए यहाँ सम्म पुगदैन थिए । त्यसपछि श्रीमती सबैले रोज्छ ।

 तपाई हिडदै गर्दा बाटोमा ५ केजी सुन भेटाउनु भयो भने के गर्नुहुन्छ नि ?

हा..हा …हा…सकभर मैले भेटाउदै भेटाउदैन भेटाए भने जस्को हो उसैलाई फकाईदिन्छु धेरै बोझो बोक्न चाहानन ।

 राज्यले तपाईलाई यो देशको प्रधानमन्त्री बनाईदियो भने तपाईको प्रथामिकता के हुन्छ  ?

राज्यले प्रधानमन्त्री बनाइ दिने अझै त्यस्तो पोलिसी अहिलेसम्म बनी सकेको छैन त्यस्तो कुनै राम्रो काम गर्ने अवसर आयो भने त्यतीखेरै सोचौला

 झुक्किएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फोन तपाईको मोबाइलमा आयो भने तपाई के भन्नु हुन्छ ?

हा.. हा हा…केही भन्दैन ।

 तपाईको विचारमा जिन्दगी के हो ?

जिन्दगी संधर्ष हो र सकरात्मक सोचबाट अगाडी बढनुपर्छ ।

 खाना केमा पकाउनु हुन्छ ?

गाँउमा जादा दाउरा र शहरमा आउदा ग्याँस भए ग्याँस पकाउछु नभए जे छ त्यहीमा पकाउछु ।

 तपाईलाई मनपर्ने खाना …..

सादा दाल,भात तरकारी मन पर्छ
 मनपर्ने ठाउँ …

लगभग मन पर्ने ठाउ भनेर नेपालको ७५ जिल्ला गए जहाँ गयो त्यही मन पर्छ ।

 मनपर्ने गित ….

सबै गित मन पर्ने हुन्छन मलाई प्रकृतिप्रेमका गित मन पर्छ ।

 दाम ठूलो कि नाम ठूलो ?

कसैका लागि दाम ठूलो कसैका लागि नाम ठूलो मेरा लागि काम ठूलो ।
 डान्स बारमा जानु भएको छ ?

ह.. हा… हा.. डान्सबार पसेको छु बसेको छैन ।
 सेक्सप्रति यहाँको धारणा के छ ?

सेक्स निरणतर प्रक्रिया हो ।

 नेपालमा सेक्स स्वतन्त्रता हुनुपर्छ भन्ने पक्षमा कि विपक्षमा ।

छाडा संस्कार संस्कृति रहनु हुदैन ।

 जिन्दगीमा सबैभन्दा मजा के गर्दा आउँछ ?

आफूले संधर्ष गर्दा खेरी दुखमा पनि रमाउन सक्यो भने त्यही हो आन्नद ।

 साक्षात भगवान तपाईको अगाडी प्रकट भएर कुनै दुई चिज माग भने के के माग्नु हुन्छ ?

पल पल भगवान आफनै अगाडी हुनछन कर्ममा विशवास गरेपछि भगवानले आफै थाहा पाउछन आफनो मनले काम मागी राखेको हुन्छ ।

 कहिले काँही यो पेशामा किन लागे जस्तो लागदैन ?

मलाई यो पेशाप्रति पछुतो लागदैन ।

 मरेर भुत भएपछि कस्लाई तर्साउनु हुन्छ ः?

हा… हा..हा..मरेर भूत भएपछि तर्साउने अहिले सम्म योजना बनेको छैन ।,