२०७७ मंसिर ९, मंगलवार

जिफन्टको संयोजकमा गौतम

नेकपा एमाले निकट नेपाल ट्रेड युनियन महासंघ जिफन्टको प्रदेश भेला सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।
भेलाले कमल गौतमको संयोजकत्वमा ११ सदस्यीय प्रदेश कमिटी चयन गरेको छ ।

कमिटीको सचिवमा पूर्णबहादुर केसी, सदस्यहरुमा नुमा थापा, प्रेमपूर्ण योगी, टेकबहादुर सिंजाली, तोरण विक र चन्द्रा धामी रहेका छन् ।

यसैगरी अन्य सदस्यहरुमा रत्नलाल न्यौपाने, कृष्ण बुढा, तेजप्रकाश जिसी र लालचना पाण्डे रहेका छन् ।