२०७७ मंसिर १६, मंगलवार

लगाम बेतानमा प्रशीक्षण

बेतानमा माओवादी केन्द्रको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सोहि अवसरमा अहिलेसम्म एकता हुन नसकेको बेतानको पार्टी एकता पनि सम्पन्न भएको छ ।

बेतानमा खड्क विश्वकर्माको प्रमुख आतीथ्यता तथा टिकाराम थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ ।

त्यस्तै दिपक बास्तोलाको सभापतीत्वमा लगाममा पनि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । माओवादीले अबको स्थानिय निकायको निर्बाचन हुने भन्दै त्यसका लागि स्थानिय स्तरमा सचेतना दिदै कार्यकर्ताहरुमा विभिन्न प्रशिक्षण दिदै आइरहेको छ ।