२०७७ मंसिर १०, बुधबार

एकलजातिय शाषण व्यवस्थाले गर्दा अरु देशको तुल्नामा नेपालको शिक्षा पछाडी

rautahatरौतहट, मधेशको र देशको शिक्षा क्षेत्र पछाडी पर्नुको कारण एकलजातिय शाषण व्यवस्थाले गर्दा अरु देशको तुलनामाकमजोर रहेको हो ।
संघीय समाजवादीफोरम नेपाल पार्टीकाभाती संगठन समाजवादीविधार्थी फोरम नेपाल रौतहटले आजरिपोर्टर्स क्लब नेपाल रौतहट शाखाले साक्ष्ताकार आयोजनामासमाजवादीविधार्थी फोरम नेपाल रौतहटका अध्यक्षप्रकाशभाईले आजपत्रकार सम्मेलनमाबोल्दै २१ औँ सतावधीमाहामीले सडक , शिक्षा , स्वास्थको बारेमामधेश लगायत देशले चिन्तागरि रहको अवस्थामाजबकीविश्वले सयौँ वर्ष अगाडी यि कुराहरुमा सबल भई ुकेकाहुन ।

तर हामीलोकतन्त्रको अभयास गर्दछौ हाम्रो छिमेकीमित्र राष्ट्र भारतले ६६ वर्ष पहिलागरि सकेको कुरा लाई हाम्रो देशले बिझन सकेको छैन ।विश्वले वैज्ञानिक अभ्यास गरिरहेको अवस्थामा तर नेपालले यस्तो कुराहरुलाइृ सम्धानगर्न सकि रहेको छैन देश अहिले अन्धकारमागएपनिएकलजातिय शाषण व्यवस्थाले आफनो जिद्ध छाडने मानस्कितामा नरहेकोअध्यक्षभाईलेबताउनुभयो ।

प्रचण्ड सरकार र संघीय गठबन्धन बिचभएको सम्झोतालाई कार्तिक मशान्तभित्र संशोधन प्रसतावदर्ता नगरायहामीविधार्थीहरु फेरी चरण बध संघर्षमाजाने समाजवादीविधार्थी फोरमको केन्द्रीय सदसयललनयादवले चेतावनीदिएकाहुन ।

शनिवार रिपोर्टर्स क्लब नेपाल रौतहट शाखाका सभापतिअभिमनु कुमार पटेलको सभापतित्वमा साक्ष्ताकार कार्यक्रम सम्पन्नभएको थियो