२०७७ मंसिर १०, बुधबार

यी महिलाले हरेक दिन पिउँछिन् पुरुषको विर्य, गर्छिन् विर्य फेसियल

faceialविज्ञहरुका अनुसार कैयन् फेयरनेस क्रिमहरुमा पुरुषको विर्य पनि मिलाइएको हुन्छ । अर्थात् पुरुषको शुक्रकिटयुक्त विर्यलाई सौन्दर्य प्रशाधनको रुपमा पनि गरिन्छ । तर एकजना महिला भन्ने सुन्दर बन्ने ध्याउन्नमा दिनहुँ पुरुषको विर्य पिउँछिन् । उनले थरीथरीका पेय पदार्थमा मिलाएर पुरुषको शुक्रकिटयुक्त विर्य पिउने गरेकी छिन् ।

ाबअभष्बपििउनेमात्र होइन उनले आफ्नो अनुहारमा पनि विर्य लेपन गर्छिन्, नियमित रुपमा । बेलायतको बकिंघमसायरमा बस्ने २९ वर्षकी ट्रेसी किस पेशाले ब्लगर हुन् । तर उनी आफुले लेख्ने ब्लगहरुका कारण होइन की पुरुषहरुको शुक्रकिट सेवन गर्ने बानीका कारण विश्वभर चर्चित बनेकी छिन् ।

आफ्नो स्वास्थ्य राम्रो बनाउने भन्दै उनले हरेक दिन बिहान जूसमा शुक्रकिटयुक्त विर्य मिलाएर पिउँछिन् ।

यस्तो सेवनले सरीरमा रोगप्रतिरोधी क्षमता बढ्ने उनको भनाई छ । उनको यस्तो कार्यमा उनका साथीहरुले पनि सहयोग गरिरहेका छन् ।

यसरी दिनहुँ सेवन गर्ने विर्य उनलाई कसले दिँदोहो रु वास्तवमा उनका ब्वायफ्रेण्डले नै उनलाई दिनहुँ विर्यदान गर्दछन् । यसरी दिनहुँ विर्य पिउने कारण पछाडिको कहानी पनि रोचक नै छ ।

वास्तवमा ट्रेसी रोजेशो नामक छालाको समस्याबाट पीडित थिइन् । जसका कारण उनलाई केमिकल्स भएका ब्यूटी प्रडक्टहरु अनुहारमा लगाउन हुँदैनथ्यो । अनुहारको छालालाई चम्किलो बनाउनका लागि उनले नयाँ तरिका निकालिन्, जसअनुसार उनले दिनहुँ आफ्नो अनुहारमा २० मिनेटसम्म विर्यले फेसयल गर्न सुरु गरिन् ।

यसरी जुसमा हालेर पिउँदा तथा अनुहारमा लेपन गर्दासमेत आफुलाई विर्यको गन्ध नआउने उनी बताउँछिन् । यसो गर्नाले आफ्नो अनुहार र सरीर दुबै स्वस्थ भएको उनको भनाई छ ।

जब ट्रेसीले आफ्नो चम्किलो अनुहारको राज विर्य फेसियल तथा विर्य सेवन हो भन्ने कुराको खुलासा आफ्नो ब्लागमार्फत गरिन्, तब सबै तिनछक परे ।

सम्बन्धित समाचार