२०७७ माघ ९, शुक्रबार

क्यान सुर्खेतको चौथो बार्षिक साधारणसभा

सुर्खेत  ।  यहाँको वीरेन्द्रनगरमा रहेको कम्प्युटर एशोसियन नेपाल महासंघ –क्यान) को चौथो वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।
साधारण सभा अध्यक्षय क्यान सुर्खेतका पूर्णदेव अधिकारीको सभापतित्वमा भएको कार्याक्रमका प्रमुख अतिथी मध्यपशिञ्चामाञ्चल विश्वविद्यालय विज्ञान तथा प्राविधिक संकायका डिन प्रो.डा देवहबहादुर खडकाको प्रमुख आतिथ्ततामा सम्पन्न हो ।

संस्थाका प्रगति प्रतिवेदन सचिव लोकप्रसाद दाहालले प्रस्तुत गरेका थिए । भने आर्थिक वर्ष २०७२÷०७३ मा कुल आर्य तर्फ १ लाख ३१ ह्जार ७सय रहेको भने व्यय तर्m ७५ हजार ९ सय ४८ रुपैया भएको छ ।

जसको बैक मौज्दात ५५ हजार ७ सय ५२ रहेको छ । भने आर्थिक वर्षमा खुद्र आम्दानी ९७ हजार २ सय र खुद्र खर्च ७४ हजार ७ सय २८ रुपैया भई २२ हजार ७ सय ७२ रुपैया शाखाको खुद्र बचत भएको बताए । यसै गरि महासंघको आय व्यय मध्य नजर गरि आगामी आर्थिक वर्ष २०७३÷७४ का लागि १ करोड ७३ लाख आम्दानी हुने सोही अनुरुप अनुमानित १ लाख २१ ह्जार १ सय विविध शीर्षकबाट खर्च हुने र ५२ हजार ६ सय ५२ बचत हुने कोषाध्यक्ष प्रेमप्रकाश चन्दले बताएका छन ।

कार्याक्रमम बोल्दै उद्योग वाण्ज्यि महासंघ सुर्खेतका अध्क्षय प्रकाश अधिकारीले बोल्दैभने सूचना र प्राविधिक हिसाबले मानव जिनमा सूचनाको पाउने उल्लखिय भुमिका निर्वाह हुनु पर्ने र सुर्खेत उद्योग वाण्ज्यि महासंघ सुर्खेतको तर्फबाट केही पनि कमि नह्ुने र सबैभन्दा ठुलो आइडिया हो । मुल्यवान धनलाई होइन आइडिया मुल्यवान भएको संकेत दिएका थिए ।

यसै गरि मध्यपशिचञ्माल विश्व विद्यालय सुर्खेतका विज्ञान तथा प्राविधिक संकायका डिन प्रा. डा देवबहादुर खडकाले क्यान सुर्खेतले ल्याएको प्रतिवेदन प्रशंसा गदै भने यस प्रदेश नं६को समुद्धिको विकासका लागि क्यानले सूचना मुलक बुलेटिन प्रकाशन गर्ने काम पनि प्रशनिय भएको यसलाई कसरी हुन्छ । कम खर्चिलो बनाउन सुझाव पनि दिएका थिए ।

मध्यपशिञ्चल विश्व विद्यालयले विज्ञान संकायले आई सिटी सञ्चालन गरेको आफनो सिपहरुलाई यस क्षेत्रका लागि समृद्धिमा विकासमा टेवा पुग्ने बताएका थिए । कार्यात्रममा क्यान महासंघका द्धितिृया उपाध्यक्षय सञ्जय थापा, भेरी उद्योग वाणिज्य छिन्चुका प्रतिनिधी अम्मर वली,क्यान बाँकेका कोषाध्यक्षय भोजराज तिमिल्सेना,गैर सहकारी समिति स्ुर्खेतका अध्यक्षय हरि अधिकारी लगायतले बोलेका थिए ।