२०७७ मंसिर १०, बुधबार

सरस्वती माविमा अखिल क्रान्तिकारी

aaaजाजरकोेट । सरस्वती मावि पुन्मा जाजरकोटका अखिल क्रान्तिकारीले कार्यक्रम सम्पन्न भएको छ , वीराजन शाहीको अध्यक्षमा ५१ सदस्यीय मावि मुल ईकाई कमिटी गठन गरिएको छ ।

उपाध्यक्ष चन्द्रप्रकास विक, मोहन विक, टेकवहादुर विक, मुकेश शाही सचिव, कृष्णविक्रम शाही सहसचिव, जनक शाही सहसचिव, मिरा शाही कोषाध्यक्ष रहेका छन् । कार्यक्रममा अखिल क्रान्तिकारीका संयोजक अटल आचार्य , सदस्याहरु, अजिव शर्मा, चन्द्रवहाद चन्द लगाएतको उपस्र्थीत  रहेको थियो ।