२०७७ मंसिर १४, आईतवार

अटो व्यवसायि संघले नगरलाई सुन्दर बनाउने

सुर्खेत । सुर्खेत अटो व्यवसायी संघले सुर्खेतको वीरुेन्द्रनगरलाई सुन्दर नगरी बनाउने तयारी गरेको छ । अटो व्यवसायिक अटोमेकानिक्स र अटो पार्टसहरु यत्रतत्र रहेकोले व्यवस्थित गर्दै नगरलाई स ुन्दर गर्ने संघले तयारी गरेको हो ।

सम्भावित प्रदेश नं. ६ को राजधानी वीरेन्द्य्रनगरलाई सुन्दर नगरिक बनाउने लक्ष्यका साथ काम गर्न थालिएको संघले जनाएको छ । अवस्वस्थित रुपले संञ्चालन भई रहेको व्यवसायीलाई एउटै स्थानमा व्यवसाय संञ्चालन आवस्यक भएकोले वर्कसप र अटो पार्टसले फोहोरको ४०÷५० प्रतिशत उत्पादन गर्ने र ध्वानी प्रदुषण हुने सवारी दुघर्टना नहोस भनेर व्यवस्थित बनाउने तयारी गरिएको संघका अध्यक्ष इन्द्रबहादुर थापाले बताए ।

लामो समयदेखि वीरुेन्द्रनगरको सुन्दरतामा देखिएाके समस्याका बारेमा सम्बन्धित निकायले कुनै सुनुवाई नगरेकोले आफूहरु नै सक्रिय भएको संघका सचिव प्रकाश कुमार शाहीले जानकारी दिए ।