२०७७ माघ ४, आईतवार

गाविस स्तरिय अन्तरक्रिया संम्पन्न

सुर्खेत । भेरीगंगा नगरपालिका (साविकको मैनतडा) मा गाविसस्तरीय अन्तरक्रिया तथा सामुदायिक संस्थाहरुको सञ्जाल मैनतडा सामुदायिक संस्था सञ्जाल शुक्रवार गठन ग्ीरएको छ ।

भेरीगंगा नगरपालिका वडा नं १ र ७ को संयूक्त अन्तरक्रिया कार्यक्रममा सञ्जालको गठन गरिएको हो । सञ्जालको अध्यक्षमा प्रेमबहादुर सुनार, सचिवमा अनिता सुनार, कोषाध्यक्षमा र्निमला राणा, सदस्यहरुमा रग्वीर बस्याल, गोपिसरा सुनार, भुमि विष्ट, राधिका विक, कर्ण विक रहेका छन । उक्त कार्यक्रम्मा नेपाल दलित तथा जनजाति विकासका संस्थापक एवंम दलित गैर सरकारी संस्था महासंघका केन्द्रिय सचिव नारयण बिकको प्रमसु आथित्यता रहेको थियो ।

त्यस्तै कार्यक्रम्मा नेपाली काङग्रेसका प्रतिनिधी कुसे कामी, नेकपा एमालेका प्रतिनिधी टेकबहादुर खत्री, माओवादी केन्द्रका प्रतिनिधी दलबहादुर खत्री दलित जनजाति पार्टिका प्रतिनिधी तुल्सीराम बिक लगायत ४२ जना प्रशिक्षार्थीको सहभागीता रहेको थियो । संयूक्त वडा सचिव धनबहादुर सुनारको अध्यक्षतामा कार्यक्रम संम्पन्न भएको छ ।ा