२०७७ मंसिर १४, आईतवार

प्रथम जिल्ला अधिवेशनको तिब्र तयारी

सु15284181_1054617734661376_1643409514968637192_nर्खेत मंगोलनेशनल अर्गनाइजेसन सभा सुर्खेतले बिजौरा गाविसमा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

सुर्खेत जिल्लामा सूरु हुन लागेको मंगोल नेशनल अर्गनाइजेशनको २८ औ स्थापना दिवस तथा प्रथम सुर्खेत जिल्ला अधिवेशन सफल पार्ने हिसाबले प्रशिक्षण कार्यक्रम गदै आएको. हो ।

सुर्खेतमा हुन लागेको अधिवेशनमा भव्य र सव्य रुपमा सम्पन्न गर्ने उद्देशयले प्रत्येक गाविसहरुमा संगठनलाई बलियो बनाउदै गएको मंगोलनेशनल अर्गनाइजेन सभा सुर्खेतका अध्यक्ष नरबहादुर दलामी मगर वर्णबासले जानकारी दिएका छन ।