२०७७ मंसिर १६, मंगलवार

प्रधानमन्त्रीसँग मधेशी मोर्चाका नेताहरुको भेट

img_0770पौष १६, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मधेशी मोर्चाका शीर्ष नेताहरुले भेट गर्नुभएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा संविधान संशोधन, स्थानीय निर्वाचन, संसदको गतिरोध लगायतका विषयमा छलफल भइरहेको छ ।
बैठकमा प्रधानमन्त्री प्रचण्ड, मधेशी मोर्चाका नेताहरु महन्त ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव लगायतका नेताहरु हुनुहुन्छ । छलफल अहिले पनि जारी छ ।