२०७७ मंसिर १६, मंगलवार

विप्लव माअाेवादीकाे जिल्ला सम्मेनलः कैलाली र सल्यानका १३ झलक –

salyan-3धनगढी ।महाधिवेशनको तयारीमा जुटेको नेकपा ९माओवादी०ले देशभर जिल्ला सम्मेन गरिरहेको छ । पार्टी र सबै निकायका सम्मेलन गर्दै अगाडि बढिरहेको माओवादीले मंगलबार कैलाली र सल्यानको पाँचौँ जिल्ला सम्मेनलन विशेष कार्यक्रमबीच उद्घाटन गरेको छ ।salyan-2-1
सल्यान जिल्ला सम्मेलनको उद्घाटन पार्टीका स्थायी समिति सदस्य हेमन्त ओलीले गरे भने कैलालीको केन्द्रीय सदस्य तथा सेती(महाकाली ब्यूरो इन्चार्ज शरद सिंह भण्डारीले गरे । सल्यानमा पार्टीका पोलिट्ब्युरो सदस्य ओप प्रकाश पुन, महिला नेतृ बन्धु चन्द, असल क्षेत्रीलगायतका नेताहरु सहभागी थिए । सल्यानको उद्घाटनमा स्थानीय कला र संस्कृति झल्किने झाँकीसहित जुलुस निकालिएको थियो ।
कैलाली सम्मेलनमा केन्द्रीय सदस्य आरपि तिमिल्सेना र डिडि पाण्डेले शुभकामना दिएका थिए । दुवै जिल्लाले नयाँ नेतृत्व
kailali-3 kailali-4 kailali-5-1 kailali-5
kailali-2