२०७७ मंसिर ९, मंगलवार

भेरीगंगामा नया“ शक्ति

सुर्खेत,  । भेरीगगा नगरपालिकामा नयाँ शक्ति अभियानको संयुक्त वडा कमिटी गठन भएको छ ।
वडा नम्बर १, ४ र ५ को संयुक्त वडा कमिटी गठन भएको हो । लालबहादुर खत्रीको संयोजकत्वमा ११ सदस्यीय वडा कमिटी गठन गरिएको हो ।
कमिटीको सह–संयोजकमा तेजबहादुर महरचिवमा बेताराम डाँगी, कोषाध्यक्षमा पवित्रा डाँगी रहेका छन् । कार्यक्रममा केन्द्रीय परिषद् सदस्य डिलबहादुर डाँगीले स्थानीय स्तरमा कमिटीहरु निर्माण गर्दै जाने बताए । त्यस्तै, केन्द्रीय परिषद् सदस्य भिमबहादुर मल्ल र हरिबहादुर थापाले पनि जिल्लाभरी नै नयाँ शक्ति नेपालको कमिटीहरु गठन गर्ने बताए ।