२०७७ मंसिर १८, बिहीबार

माघीको मुस्कान

चौधरी–थारू समुदायमा नयाँ वर्ष आरम्भका रुपमा मनाइने ‘माघी’ पर्व हर्षोल्लासका साथ मनाइएको छ। पश्चिम तराईका जिल्लामा बसोवास गर्ने थारु समुदायबीच माघी पर्व उल्लासका साथ मनाउने चलन छ। केही वर्षदेखि भने काठमाडौँमा रहेका थारु समुदाय भेला भई टुँडीखेलमा माघी पर्व मनाउने गरेका छन्। टुँडीखेलमा माघी मनाउँदै गरेका यी थारु महिलाको मुहारमा देखिएको मुस्कानः

cms-image-000012453

cms-image-000012455

cms-image-000012456

cms-image-000012457

cms-image-000012459

nepalkhabar