२०७७ माघ ४, आईतवार

सामुदायिकको शिक्षा शिविर

सुर्खेत माघ ८ ।सामुदायकि बहुउद्देश्यीय सहकारी संस्था लि.को शिक्षा शिवर संस्थाका अध्यक्ष सिवप्रसाद गौतमको पमुख आतिथ्यतामा यहाँको वीरेन्द्रनगरमा शनिबार सम्पन्न भएको छ ।

संस्थाका एक सय जना सेयर सदस्यहरुलाई दिईएको प्रशिक्षणमा जिलला पशु सेवा कार्यालय सुर्खेतका पशु विकास अधिकृत कृष्णप्रसाद पंगेनीले पशुपालन, कृर्षी ब्यवसाय र पशु विमका बारेमा प््रशिक्षण शिक्षाविद् तथा समाजसेवी गेहेन्द्रप्रसाद दाहालले नेतृत्व विकास तथा क्षमता अभिवृद्धि शीर्षकमा प्रशिक्षण डिभिजन सहकारी कायालय सुर्खैतका सहकारी सहायक निरिक्षक गणेशबहादुर खड्काले देशका सहकारी संस्थाका अबस्थाबारे जानकारी दिएका थिए ।

संस्थाका संस्थपक अध्यक्ष तथा शिक्षाप्रेमी पिताम्बर ढकालले वर्तमान परिस्थितीमा सहकारी संस्थाको भुमिका विषयक सिर्षकमा प्रशिक्षण दिएका थिए । शिक्षा शिविर संस्थाका शिक्षा उपसमितिका संयोजक डिल्लीराम शर्मा(निरौला)को अध्यक्षतामा सम्पन्न भएको थियो ।