२०७७ माघ ५, सोमबार

सिंहलाई बधाई

सुर्खेत, माघ १७ । महिला लोकतान्त्रिक संजाल सुर्खेतले संजालका जानकी सिंहलाई बधाई ज्ञापन गरेको छ । संजालको सोमबार बसेको बैठकमा सिंहलाई नेपाली काँग्रेस निकट नेपाल महिला संघको केन्द्रीय कोषाध्यक्षमा निर्वाचित भएकोमा बधाई ज्ञापन गरेको हो ।

साथै संजालका अध्यक्ष हरिमाया शर्माको अध्यक्षतामा बसेको बैठकले आगामी स्थानीय तहको चुनावमा आफ्नोआफ्नो दलमा महिला उम्मेदवार तयार गर्ने निर्णगर गरेको छ । स्थानीय तहको निर्वाचमा महिलोको सहभागिता बढाउनका लागि यस्तो निर्णय गरिएको अध्यक्ष शर्माले जानकारी दिइन ।