२०७७ माघ ९, शुक्रबार

विकासका लागि बिदामा पूनर्विचार आवश्यक, ‘प्रधानमन्त्री’

माघ २६, काठमाडौं । प्रधानमन्त्रीपुष्पकमलदाहाल‘प्रचण्ड’ले विकास र समृद्धिका लागिविद्यमानबिदामापूनर्विचार गर्न आवश्यक रहेको बताउनु भएको छ । ६७औं प्रजातन्त्रदिवस मूल समारोह समितिको बैठकमा बोल्दै प्रधानमन्त्रीले बिदा कटौतिआवश्यक रहेको बताउनु भएको हो ।

????????????????????????????????????

बैठकमा बोल्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘हामीकहाँ धेरै क्रान्तिभए, दिवस पनि धेरै नै छन्, अर्कोतिर धेरै जातजाति, भाषाभाषी र संस्कृति छन्, ती सबैको ऐतिहासिक योगदानको सम्मानपनिगर्नु छ । तर, बिदाथपिँदै गएर विकास र समृद्धिका काममाबाधापुग्ने अवस्थापनित्यत्तिकै छ । त्यसैले हामीले कुनदिनलाई मूख्य राष्ट्रिय दिवसका रुपमामान्ने भनेर सोच्नैपर्ने भएको छ । बिदाथप्ने होइन, कटौतिगर्नेतिर सोच्नुपर्छ ।’

प्रधानमन्त्रीले राज्यद्धारा आयोजितकार्यक्रमहरु औपचारिक हुने, जनताको सहभागिताकमजोर हुने र जीवन्तनहुने समस्या रहेको उल्लेख गर्दै राज्यसँगजनताको सहभागिता सुनिश्चितगर्ने गरी जीवन्तकार्यक्रमबनाउनआग्रहगर्नुभयो । बैठकमा उपप्रधानतथा गृहमन्त्रीबिमलेन्द्र निधि, उपप्रधानतथा अर्थमन्त्री कृष्णबहादुर महरा, मन्त्रीहरु, नेपाल सरकारका सचिवहरु, सुरक्षानिकायकाप्रमूखहरु लगायतको उपस्थिति रहेको थियो ।

६७औंप्रजातन्त्रदिवस मूल समारोह समितिको बैठकले फाल्गुण ६, ७ र ८ गते प्रजातन्त्रदिवस भव्यतापूर्वक मनाउने, त्यसकालागिविभिन्नउपसमितिहरु बनाउने र जिल्लास्तरमा समेत कार्यक्रमहरु गर्ने निर्णय लिएको छ ।