२०७७ माघ ३, शनिबार

प्यारागन द्धारा १८ विद्यार्थी दिक्षित

सुर्खेत, माघ २७ । प्यारागन आदर्श पबिलक एकेडेमीले विद्यालयका १८ जना विद्यार्थीहरुलाई दिक्षित गरेको छ । विद्यालय अन्तर्गतका पापा ज्याकका १८ जना विद्यार्थीहरुलाई कप ब्राउनी दोस्रो तहको ताराव्याजको ब्याज वितरण गरिएको हो ।

abbey2
            तस्विर : गुगलबाट

नेपाल स्काउट क्षेत्रीय तालिम आयुक्त एवम पापा ज्याकका बरिष्ट प्रशिक्षक खगेन्द्य्र गौतम र विद्यालय स्काउट शिक्षक शान्ति भण्डारीले व्याज वितरण गरेका हुन् ।

प्रशान्त भण्डारी, प्रशंसा भण्डारी,, अंजली बस्नेत, अनुजा बस्नेत, अनुसा ऐडी, विशाल बुढा, रोशन शाही, तपेन्द्र वी.सी., टेकबहादुर भण्डारी, अर्पना जि.एम, एन्जली थापा, सुसजित शाही, नन्दा सुनार, मनप्रसाद रोकाय, दिक्षा शाही, ज्योती विक., बसन्त वौडेल, सन्दिप नेपालीलाई दिक्षित गरिएको हो ।

पूर्णबहादुर भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा अभिभावकहरुको पनि उपस्थिति रहेको थियो ।