२०७७ मंसिर १५, सोमबार

कृषिको प्रथम साधारण सभा

सुर्खेत फागुन ८।  यहाँको वीरेन्द्रनगरमा रहेको कृषि वातावरण एवम ग्रामिण पूर्वाधार विकास केन्द्र नेपालको प्रथम साधारण सभा शनिवार सम्पन्न भएको छ ।

कार्यक्रममा संस्थाका तदर्थ कार्यसमितिका अध्यक्ष कृष्ण प्रसाद पाण्डेको अध्यक्षता रहेको थियो संस्था दर्ता भए देखि हाल सम्म भएका विभिन्न गतिविधिहरुको अनुमोदन गरिएको थियो । साधारण सभाले कृष्ण प्रसाद पाण्डेको अध्यक्षमा ९ सदस्य नयाँ कार्यसमिति चयन गरेको थियो ।

जस्को उपाध्क्ष रत्न प्रसाद पाण्डे,सचिव चित्रबहादुर खत्री,कोषाध्यक्ष रेखा के.सी ,चयन भएका छन । यस्तै सदस्यहरु हरिमदन अधिकारी, शोभा सुनार, गोरखनाथ आचार्य,लक्ष्मी थापा मगर रहेको छन ।