२०७७ मंसिर १७, बुधबार

माओवादी केन्द्य्रको लेखबेसी अध्यक्षमा घर्ती

सुर्खेत, फाुगन ११ । नेकपा माओवादी केन्द्रको प्रस्तावित लेकबेसी नगरपालिकाको सम्मेलन सम्पन्न सम्पन्न भएको छ । कल्याणमा भएको सम्मेलनले खड्कबहादुर घर्ती मगर अध्यक्ष (दशरथपूर) को अध्यक्षतामा ५१ सदस्यीय नगर समिति चयन गरेको छ ।

समितिको उपाध्इक्षमा गोविन्द शाही (लेखफर्सा), सचिवमा मदन गाहा (साटाखानी), सहसचिव लक्ष्मी पुन (कल्याण) र कोषाध्यक्षमा छब बहादुर राष्कोटी (नेटा) चयन भएकाछन् ।

सम्मेलन पार्टीका पोलिटव्यूरो सदस्य तथा जिल्ला इन्चार्ज नरबहादुर विष्टको प्रमुख आतिथ्यता तथा जिल्ला संयोजक कृष्ण जिसी, राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य टोपबहादुर दर्लामी मगरको उपस्थितिमा सम्पन्न भएको हो ।