२०७७ मंसिर १५, सोमबार

पत्रकार महासंघ सुर्खेतको अधिबेशन १४ गते हुने

fnjसुर्खेत, फागुन १२ । यही फागुन १२ गते हुने भनिएको पत्रकार महासंघ सुर्खेतका १० औं अधिबेशन अब १४ गते हुने भएको छ ।

आन्तरिक तयारी नपुगेको भन्दै स्थगित गरिएको अधिबेशन १४ गते गर्ने निर्णय गरिएको पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेशकञ्चण भारतीले जानकारी दिए । अधिबेशनको उद्घाटन १४ गते विहान ११ बजे हुने छ ।

साथै पत्रकार महासंघ सुर्खेत  शाखाले निर्वाचनका  लागि बरिष्ठ  पत्रकार तथा  शाखाका  पूर्ब अध्यक्ष  कमलेश डिसीको सयोजकत्वमा पत्रकार भिम सुवेदी र कानुन व्यवसायी उत्तम आचार्य सदस्य रहेको निर्बाचन समिती गठन गरिएको छ ।